१७ बैशाख २०८१, सोमबार | April 29, 2024

अमेरिकी प्रथम महिलालाई पुनः कोभिड



वासिंगटन । अमेरिकी प्रथम महिला जिल बाइडेनलाई फेरि कोभिड पोजेटिभ भएको छ ।

जिललाई पुनः कोभिड भएको उनका सञ्चार निर्देशक कोल्सी दोनोहुले एक विज्ञप्तिमा भने । यसअघि मंगलबार जिल बाइडेनले नियमित परीक्षणको क्रममा नेगेटिभ देखिएको थियो ।

तथापि, डेलावेयरको रेहोबोथ बीचमा बुधबार गरिएको परीक्षणमा पोजेटिभ देखिएको थियो । प्रथम महिलालाई कुनै लक्षण नदेखिएको बताइएको छ । उनको नेगेटिभ परीक्षण नआउन्जेल उनी डेलावेरको फेम्ली बीचमा रहनेछिन् ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ७ : १६ बजे

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको