१२ आश्विन २०८३, सोमबार | September 28, 2026

कमल थापाले गरे बालेन्द्र शाहको प्रशंसा, भने- सबैले सहयोग गरौं



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अवैध संरचना भत्काउन थालेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कदममा समर्थन जनाएका छन् ।

सामाजिक संजाल ट्विटरमार्फत अध्यक्ष थापाले अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौंलाई सफा सुन्दर र स्वच्छ बनाउने काठमाडौं महानगरका मेयर साहको प्रयास प्रशंसनीय भएको बताएका हुन् ।

उनले तत्काल केही असुविधा भए पनि यसले दीर्घकालमा सबैलाई फाइदा हुने भन्दै यस कार्यमा सबैले सहयोग गर्नुपर्ने पनि बताएका छन् ।

अन्डरग्राउन्ड पार्किङका लागि बनाएका संरचनाहरु व्यापारिक प्रयोजनमा ल्याएको भन्दै काठमाडौं महानगरपालिकाले घर–टहरा भत्काउने अभियान सञ्चालन गरेकाे छ ।

https://twitter.com/KTnepal/status/1562615771636723713?s=20&t=L5C1BCif2HZmV28j_6zmcw

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  १० : ०५ बजे

चोलेन्द्र प्रकरण अपराध अनुसन्धानका प्रमुख खड्कालाई आयोगले बोलायो

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हिरासतमा

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउ–रिहाइ प्रकरण संसद्मा, सांसदद्वारा सरकारसँग जवाफ माग

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिएर केही घण्टामै

विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम

चोलेन्द्र पक्राउ प्रकरणमा बोले प्रचण्ड : ‘छोरी कुटेर बुहारी तर्साउन खोजिए’ सरकारका लागि घातक हुने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलको ट्रफी सार्वजनिक

बुटवल । दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग