१३ मंसिर २०८३, आइतबार | November 29, 2026

काँडाघारीमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका–३२ काँडाघारीमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सूर्यमुखी चोक डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–९ घर भएका ४९ वर्षीय सन्त सिंह लामाको कोठामा जुवातास खेलिरहेका उनीहरुलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिशेष सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार ५ सय ४० रूपैयाँ र २४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  ११ : ४६ बजे

Your email address will not be published.

‘प्रधानमन्त्रीको नजिक भएकै आधारमा कसैले अतिरिक्त सुविधा पाउनु हुँदैन’ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्रीको नजिक भएकै

बाला चतुर्दशीको तयारी र सुरक्षा व्यवस्थापन अघि बढाइयो

काठमाडौं । यही मङ्सिर २१ गते सोमबार पशुपति क्षेत्रमा मनाइने

यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै

काठमाडौं । सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक

लागूऔषधसहित चार जना पक्राउ

झापा । झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले इनम सापकोटा प्रकरणमा