१६ माघ २०८२, शुक्रबार | January 30, 2026

राष्ट्रियसभामा आज नागरिकता विधेयक पेश हुने



काठमाडौं । राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेश हुने भएको छ ।

आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्दै छ । आजको बैठकमा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसअघि यो विधेयकलाई प्रतिनिधिसभाले दोस्रोपटक पारित गरिसकेको छ । प्रतिनिधिसभाले पारित गरेको विधेयक राष्ट्रिय सभामा पेश गर्न लागिएको हो । राष्ट्रिय सभाले पनि पारित गरेपछि प्रमाणीकरणका लागि फेरि राष्ट्रपति समक्ष पठाइनेछ ।

यससँगै आजको सम्भावित कार्यसूचीमा विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा र प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराइने भएको छ ।

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  ८ : ३६ बजे

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य