३ चैत्र २०८२, मंगलबार | March 18, 2026

आज पनि नेपाल र केन्या भिड्दै



काठमाडौं । केन्या भ्रमणमा रहेको नेपाली टोलीले आज तेस्रो टी-२० खेलमा प्रतिस्पर्धा गर्दै छ ।

आज नेपाल र केन्याबीच अपराह्न ३ः४५ बजे नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ । दुवै टोली जितका लागि मैदानमा उत्रिनेछन् ।

पाँच खेलको श्रृङ्खलामा पहिलो खेल नेपालले जितेको थियो भने दोस्रो खेलमा केन्याले जित हासिल गरेको हो । पहिलो खेलमा नेपाल पाँच विकेटले विजयी भएको थियो ।

त्यस्तै, शुक्रबार भएको खेलमा नेपाल १८ रनले पराजित भएको थियो । नेपाली ब्याटर चल्न नसक्दा सामान्य स्कोरको खेल पनि गुमाउनु परेको थियो ।

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  ८ : ३९ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड