२२ माघ २०८२, बिहिबार | February 6, 2026

बाबुको हत्या अभियोगमा एक युवक पक्राउ



बुटवल । रुपन्देहीको देवदहमा बाबुको हत्या अभियोगमा छोरा पक्राउ परेका छन् । बुबा ५१ वर्षीय प्रेमप्रसाद पुनको हत्या गरेको अभियोगमा प्रहरीले उनका २७ वर्षीय छोरालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा देवदह नगरपालिका–१० का दीपक पुन रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

वडा प्रहरी कार्यालय बुटवलकाअनुसार आपसी झगडामा दीपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएको हो ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  १० : १९ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद