६ बैशाख २०८३, आइतबार | April 19, 2026

बेइजिङमा आयोजित पाँचदिने व्यापार प्रदर्शनीमा पाकिस्तान सहभागी हुँदै



बिहीबारदेखि चीनमा सुरु हुने पाँचदिने व्यापार प्रदर्शनीमा पाकिस्तान सहभागी हुने भएको छ

सेप्टेम्बर १ देखि ५ तारिखसम्म बेइजिङमा आयोजना हुने चाइना इन्टरनेशनल फेयर फर ट्रेड इन सर्भिसको आपूर्ति श्रृंखला र व्यापार सेवा प्रदर्शनीमा भाग लिने तयारी पाकिस्तानले गरेको हो ।

बुधबार हुने उद्घाटन समारोहमा चीनका लागि पाकिस्तानी राजदूत मोइन उल हक र कमर्शियल काउन्सिलर गुलाम कादिर सहभागी हुनेछन् ।

प्रदर्शनीमा विश्वभरका १२० भन्दा बढी कम्पनी तथा संस्थाहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  १० : ५७ बजे

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा

काठमाडौंमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

काठमाडौं । काठमाडौंको बिष्णुमती खोलाको किनारमा ठुलो परिमाणको हतियार फेला

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका