२ श्रावण २०८३, शनिबार | July 18, 2026

तीजको नाच हेर्ने क्रममा झडप, एक युवकको मृत्यु



सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१० पठानटोलमा झडप भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार तीजको नाच हेर्ने विषयमा विवाद हुँदा झडप भएको हो । झडप मंगलबार ढुंगा प्रहारबाट २० वर्षिय रोशन जीसीको मृत्यु भएको हो ।​

कुटपिटबाट घाइते भएका जिसीलाई अस्पताल लैजादै गर्दा बाटो मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए।

घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै, घटनास्थलबाट अस्पताल लैजाने ट्याक्सी ड्राइभरलाई पनि नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको विष्टको भनाइ छ।

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  ४ : ११ बजे

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौँ । यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८

बागमती सरकारबाट राजीनामा दिन आफ्ना मन्त्रीलाई एमालेको निर्देशन

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै ६ मन्त्रीलाई

इरानको चेतावनी : अमेरिकी सेना रहेका देशहरू ‘उचित जवाफ’का लागि तयार रहून्

काठमाडौं। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले आफ्नो भूमिमा अमेरिकी