१८ आश्विन २०८३, आइतबार | October 4, 2026

नेपालगन्जमा खसीबोकाको मोलमोलाईमा झडप, १ जनाको मृत्यु



नेपालगन्ज । नेपालगन्जमा ग्राहक र बिक्रेताबीच झडप हुँदा एकजनाको ज्यान गएको छ । नेपालगन्ज ५ बेहनाटोलमा भएको झडपमा परि खसीबोकाका ब्यापारीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय ५२ वर्षिय जागीरअलि बेहना रहेका छन् । खसीबोकोको मोलमोलाईका क्रममा बिबाद बढ्दैजाँदा झडप भएको र बेहनाको मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारकै नातेदार रहेका सालाभेनाबीच मोलमोलाईमा बिबाद भएको र सोही बिबाद हिंसात्मक बनेको स्थानीयले बताएका छन् ।

प्रहरीले झडपमा संलग्न भएका ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको र अन्यको समेत संलग्नता हुन सक्ने बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताए । पक्राउ परेकाहश्रको नाम भने उनले दिएनन् ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ११ : १७ बजे

गगन थापाले देशको नेतृत्व गर्ने बेला आयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनको विषय

लोकतन्त्रको रक्षाका लागि कांग्रेससँग फेरि सहकार्य गर्छौं : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको रक्षा र

राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्पष्ट विकास रणनीति, दूरदृष्टि

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको इतिहास छः खड्गे

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले भारतीय राष्ट्रिय