७ माघ २०८२, बुधबार | January 21, 2026

बिबिएस प्रथम वर्षको नतिजा सार्वजनिक



काठमाडौं । त्रिभुवन विश्विद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले बिबिएस प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले तेह्र महिनापछि बिहीबार नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले तीनवर्षे बिबिएस वार्षिक प्रणाली अनुरुपको प्रथम वर्षको परीक्षा २०७८ साउनमा सञ्चालन गरेको थियो ।

केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयाअनुसार नतिजा सार्वजनिक गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ९ : ३० बजे

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ

एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

काठमाडौं । यसवर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन

बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका ११ नहरपुरमा रहेको इडन इङ्लिस बोर्डिङ

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत