१० भदौ २०८३, बुधबार | August 26, 2026

बिबिएस प्रथम वर्षको नतिजा सार्वजनिक



काठमाडौं । त्रिभुवन विश्विद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले बिबिएस प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले तेह्र महिनापछि बिहीबार नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले तीनवर्षे बिबिएस वार्षिक प्रणाली अनुरुपको प्रथम वर्षको परीक्षा २०७८ साउनमा सञ्चालन गरेको थियो ।

केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयाअनुसार नतिजा सार्वजनिक गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ९ : ३० बजे

भोटेकोशी बाढी : ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी