१३ बैशाख २०८३, आइतबार | April 26, 2026

कुमारी बैंकले पायो ‘एक्सिलेन्स इन ईकमर्श बिजनेश’ अवार्ड



काठमाडौ । कुमारी बैंकले “एक्सिलेन्स इन ईकमर्श बिजनेश २०२२ अवार्ड पाएको छ । भिसा इन्टरनेसनलद्वारा आयोजित अवार्ड समारोहमा बैंकले उक्त अवार्ड पाएको हो ।

अभिनव उत्पादन (Innovative Product)  र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा (Highest Ecommerce Business Volume) हासिल गरेको अवार्ड पाएको बैंकले जनाएको छ।

बैंकले १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १७ भदौ २०७९, शुक्रबार  ६ : ५३ बजे

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुमपूर्व । शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग

गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो

वीरगञ्ज । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित

बुटवलका सरकारी जग्गामा बनेका घरटहरामाथि चल्यो डोजर (फोटो फिचर)

लुम्बिनी । उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको

‘पूर्वप्रधानमन्त्री अधिकारी – प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।