७ चैत्र २०८२, शनिबार | March 22, 2026

बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेपछि दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो ।

सत्तारुढ गठबन्धनका मुख्य सहयात्री नेताहरुबीच भएको भेटवार्तामा सीट बाँडफाँटमा देखिएको समस्या समाधान गर्नेबारे छलफल भएको छ ।

आगामी निर्वाचनमा देशव्यापी गठबन्धन बनाउन तयार भएका दलहरुबीच सिट बाँटफाँटमा भने सहमति जुट्न सकेको छैन । आजै दिउँसो ३ बजे सिट बाँटफाँटबारे बनेको कार्यदलसहित शीर्ष नेताहरुको बैठक बसको छ ।

सो बैठकअघि गठबन्धनका दुई ठूला दलका शीर्ष नेतृत्वबीच छलफल भएको छ ।

 

 

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ११ : २३ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा