४ आश्विन २०८३, आइतबार | September 21, 2026

बित्तिय साक्षरता दिन सुस्ता पुग्यो एनएमबी बैंक



नवलपरासी । एनएमबी बैंक कुडिया सुस्ता शाखाले बागमती खाडसरी सुगर मिलका कर्मचारीसग बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

साक्षरता कार्यक्रममा बोल्दै एनएमबी बैंक सुस्ता शाखा प्रबन्धक कुलप्रसाद गौतमले बैकिङ्ग ज्ञान , सूचना र विशेष गरी प्रीमियम सुपर तलव खाता, भिकेवाइसी तथा मोबाईल बैकिङ्ग, एटीएम तथा अन्य लाभादायक सेवाको बारे जानकारी दिए ।

कार्यक्रममा सुगर मिलका जनरल म्यानेजर टन्कनाथ पाण्डे , लेखापाल विजय गुप्ता लगायत करिब ४० भन्दा बढीको सहभागी रहेको थियो ।

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  १० : ३८ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन