४ आश्विन २०८३, आइतबार | September 20, 2026

संविधान दिवसको अवसरमा एमालेको वाकाथन, हजारौं सहभागी



काठमाडौं । सातौं संविधान दिवसको अवसर पारेर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले शनिबार काठमाडौंमा वाकाथन (पदयात्रा) आयोजना गरेको छ।

ुसंविधानको सात वर्षे यात्रा, युवा सँग(सँगै पदयात्रा भन्ने मुल नाराुका साथ गरिएको पदयात्रामा अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताले गरेका छन् ।

काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट सुरु भएको वाकाथन शहीद गेटमा एकीकृत भएर अघि बढेको थियो ।

एमालेले संविधान निर्माणको अगुवाई पार्टीले गरेको सन्देश जनतामा दिन वाकाथन आयोजना गरेको हो ।
आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेको वाकाथनलाई तयारीको रुपमा हेरिएको छ ।

वाकाथनमा हजारौंको संख्यामा एमाले नेता तथा कार्यकर्ताहरु सहभागी भएका छन् ।

 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ९ : १९ बजे

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी । वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार

कुनै चमत्कार नभए कांग्रेस विभाजनको अन्तिम डिलमा पुग्यो : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा । ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–