४ पुस २०८२, शुक्रबार | December 20, 2025

यी हुन् संविधान दिवसका अवसरमा विभिन्न मानपदवी पाउने कलाकार



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा आज घोषणा गरेको विभिन्न मानपदवी, अलङ्कार र पदक पाउनेको सूचीमा गायक, गायिका र संगीगतकर्मीहरु समेटिएका छन् ।

राष्ट्रपति भण्डारीले गायक नन्दकृष्ण जोशीलाई सुकीर्तिमय राष्ट्रदीप दिने घोषणा गरेकी छन् ।

सुप्रबल जनसेवाश्रीबाट संगीतकार आलोकश्री, संगतीकार दीपक जंगम, गायक आनन्द कार्की र गायिका ज्ञानु राणालाई विभूषित गर्ने घोषणा गरिएको छ ।

यस्तै संगीतकार मिलन मोक्तान, गायक सिताराम पोखरेल, संगीतकार चेतनाथ सापकोटा (चेतन) र गायिका सत्यकला राईलाई प्रबल जनसेवाश्री दिने घोषणा गरिउको छ ।

जनसेवाश्री लोक गायिका सुनिता दुलाल, गीतकार बद्री पाण्डे, गायक तथा संगितकार कमल सुनार (सौराग) संगीतकार सन्तोष श्रेष्ठ, संगतीकार दिपक शर्मा र संगीतकार सानु कान्छा शाहीले पाउने भएका छन् ।

नेपाल सेवा प्रवीण गायक किरण गजमेरलाई दिइने छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  १ : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको