२९ मंसिर २०८२, सोमबार | December 16, 2025

साफ महिला फुटबल फाइनल : बंगलादेश बन्यो च्याम्पियन



काठमाडौं । साफ महिला फुटबलको ट्रफी चुम्ने नेपालको सपना सपनामै सीमित भएको छ ।

सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल र बंगलादेशसँग पराजित भएको छ । साफ खेलमा बंगलादेशले पहिलो पटक नेपाललाई हराएको हो ।

छैटौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत भएको खेलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको हो ।

बंगलादेशलाई साफ च्याम्पियन बनाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् । यस्तै शामसुनाहरले एक गोल थपिन ।

नेपालको तर्फबाट एकमात्र सान्त्वना गोल अनिता बस्नेतले गरिन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : ०१ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको