काठमाडौं । अनेरास्ववियु क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध प्रदर्शन र पुत्ला दहन गरेको छ ।
संंसदले पारित गरेर पठाएको नागरिकता विधेयकलाई प्रमाणिकरण नगरेर असंवैधानिक कार्य गरेको आरोप लगाउँदै अखिल क्रान्तिकारीले राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेको हो।
क्रान्तिकारीका विद्याथीृहरुले वानेश्वरमा प्रदर्शन र पुत्ला दहन गरेका हुन् ।



















प्रतिक्रिया