२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

वीर अस्पताल अगाडिका फार्मेसीमा महानगरले चलायो डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालअगाडिका संरचना भत्काएको छ ।

महानगरले फार्मेसी पसल संचालन हुँदै आएका टहराहरु हटाउन आज डोजर चलाएको हो ।

यसअघि महानगरले अनधिकृत संरचना हटाउन आजसम्मको समय दिएको थियो । यसअघि महानगरले अनधिकृत संरचना हटाउन आजसम्मको समय दिएको थियो । तर अटेरी गर्दै पसलहरु निरन्तर सञ्चालनमा रहेपछि बाध्य भएर डोजर लगाएर हटाउनु परेको महानगरले जिकिर गरेको छ ।

फार्मेसी संचालन भएका स्थानमा वीर अस्पतालले बगैंचा बनाउने भनेर नक्शा पास गरे पनि फार्मेसी चलाएको पाइएपछि महानगरले भत्काएको हो ।

यसअघि २०७६/०७७ मा नै वीर अस्पतालले उक्त जग्गा खाली गराउन खोजेको थियो।

काठमाडौं महानगरले केहीसमय अघिदेखि महानगर क्षेत्रमा बनाइएका अनधिकृत संरचना हटाउँदै आएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  २ : ५७ बजे

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर