४ पुस २०८२, शुक्रबार | December 20, 2025

जाजरकोटबाट पेस्तोल र ग्रिनेटसहित एक जना पक्राउ



जाजरकोट । कर्तव्य ज्यान मुद्दामा वारदात पछि फरार रहेका नलगाड नगरपालिका–५ ऐरारी बस्ने ३९ वर्षीय ईन्द्र बहादुर शाहीलाई विभिन्न हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनलाई एक थान ग्रिनेट, एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने पाँच राउण्ड गोली सहित बुधबार पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा २०७३ चैत १५ गतेदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ४ : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको