२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

मकवानपुरको भीमफेदीमा बस दुर्घटना, ६जनाको मृत्यु



हेटौंडा । मकवानपुरको भीमफेदीमा यात्रुबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्वरको बस भीमफेदी गाउँपालिकाको जुरिखेतमा दुर्घटना भएको थियो । भीमफेदीको आरोलो घुम्तीमा मोड्ने क्रममा ब्रेक नलागेपछि बस सडकबाट खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा पाँच जनाको शव रहेको छ । बसभित्र पनि केही यात्रुहरु रहेका छन् । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा उद्दारको काम भैरहेको छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ४ : २३ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र