१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

डिशहोम फाईवरनेटले ल्यायो फेष्टिबल फाईवरनेट अफर



काठमाडौ । डिशहोम फाईवरनेटले फेष्टिबल फाईवरनेट अफर ल्याएको छ । फाईवरनेटका ग्राहकहरुका लागि चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाईवरनेटले नयाँ ब्यान्डवीथको साथ आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु फेष्टिबल फाईवरनेटमा ल्याएको हो ।

फेष्टिबल फाईवरनेटले अफरले मात्र रु ८७० प्रति महिना पर्ने २०० एमवीपीएसको ईन्टरनेट प्याकेज दिनेछ । त्यस्तै प्रति महिना रु. ५९५  मा ७५ एमवीपीएसरु, ६८७  मा १०० एमवीपीएस, रु. ८२४  मा १५० एमवीपीएस, र रु ९१६ मा २५० एमवीपीएसका प्याकेजहरु उपलब्ध रहेको छ ।

यो गजबको प्याकेज अफरमा एक बर्षको जडान गर्ने ग्राहकहरुले  5G Dual Band राउटर पनि सित्तैमा पाउनेछन् । साथै ईन्टरनेट संगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले रु. २५०÷– प्रति महिनामा डिशहोम आई टि.भी (IPTV)को सेवा पनि लिन पाउनेछन् ।
उल्लासमय फेष्टिबल फाईवरनेट अफरको लाभ उठाउन आजै नजिकको डिलर दाई वा हट लाइन न. ९८०१५४४००० मा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ५ : १७ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत