२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बुटवल संगमपथबाट डकैती प्रयास गर्ने युवक पक्राउ



बुटवल । बुटवलको एक घरमा पसेर डकैती गर्ने एक युवकको प्रयास असफल भएको छ । विहीबार राति साढे १२ बजे बुटवल उपमहानगरपालिका ४ स्थित संगम पथमा रहेको एक घरमा प्रवेश गरी खुकुरी तथा चक्कु देखाई डकैती गर्ने ती युवाको प्रयासलाई प्रहरीले असफल पारिदिएको हो ।

गस्तीका क्रममा घरमा हो हल्ला भएको सुनेपछि प्रहरीले घर घेरेर पाल्पाको तिनाउ गाउँपालिका–५ का २१ वर्षीय खगेन्द्र गाहा मगरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका इन्चार्ज डीएसपी ठगबहादुर केसीले बताए ।

घरेलु हतियार सहित पक्राउ परेका गाहामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  २ : ४० बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न