२२ चैत्र २०८२, आइतबार | April 6, 2026

‘गडफादर’मा सलमानको निःशुल्क केमियो



मुम्बई । मेगास्टार चिरञ्जीवीको फिल्म ‘गडफादर’ मा बलिउड स्टार सलमान खान पनि देखिँदैछन् । सलमान यो फिल्ममा केमियो भूमिकामा छन् ।

उनी चिरञ्जीवीको क्राइम पार्टनर चरित्रमा देखिँदैछन् । हालैमात्र फिल्मको गीत ‘थर मर ठक्कर मारु’ रिलिज भयो । यो गीतमा चिरञ्जीवीसँग सलमानले ठुम्का लगाएका छन् ।

चिरञ्जीवीले यो फिल्मका लागि सलमानले कुनै पनि पारिश्रमिक नलिएको खुलाएका छन् । उनले फिल्मको पारिश्रमिकका लागि भन्दा पनि दर्शकको माया पाउन फिल्मको हिस्सा लिएको दाबी गरेका छन् ।

‘सलमानले बिना पैसा फिल्ममा काम गरेका हुन् । उनले फ्यानको माया पाउनका लागि मात्र फिल्ममा काम गरेका हुन् । सलमान भाईलाई मेरो सलाम छ । हामी तपाईंलाई माया गर्छौ’, चिरञ्जीवीले भनेका छन् ।

तमिल भाषामा बनिरहेको यो फिल्म मलयालम फिल्म ‘लुसिफर’ को रिमेक हो । फिल्मका निर्देशक राजा मोहन हुन् । फिल्ममा नयनतारा र सत्यदेवको पनि अभिनय छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ९ : ४४ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको