२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

कालोबजारी र मंहगी नियन्त्रणको लागि नेपाली उपभोक्ता संरक्षण महासंघले गरायो सरकारको ध्यानाकर्षण



काठमाडौं। चाडपर्व भित्रिएसँगै कालोबजारी र मंहगी बढेको भन्दै नेपाली उपाभोक्ता संरक्षण महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

जिल्ला प्रसाशन कार्यालय काठमाडौंमार्फत महासंघले प्रधानमन्त्री शेरबहादुरलाई ज्ञापनपत्र बुझाएको हो ।

महासंघले मिसावट, गुणस्तरहीन तथा म्याद गुज्रिएका खाद्यवस्तु नियन्त्रणमा लिन सरकारसँग माग गरेको नेपाली उपाभोक्ता संरक्षण महासंघ अध्यक्ष चन्द्र साउदले बताए ।

चाडपर्व नजिकिएसँगै आम उपभोक्तालाई ठग्ने काम भइरहको भन्दै सरकारको तत्कालन अनुगमन गर्नु पर्ने महासंघको माग छ। महासंघले विभिन्न ३५ बुँदे माग राखेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ६ : ५९ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र