११ असार २०८३, बिहिबार | June 25, 2026

इटहरीका पुर्व मेयर चौधरी माओवादी प्रवेश



काठमाडौं । कहिले पत्रकारलाई अपमानित शब्द प्रयोग गरेर त कहिले पार्टीका शिर्ष नेताहरु विरुद्ध सार्वजनिक अभिव्ष्क्ति दिएर चर्चामा आइरहने इटहरीका पुर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा एमालेवाट निर्वाचित पुर्व मेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन । उनी प्रदेश सांसदको निर्वाचन लडने बुझिएको छ ।

एमालेमै रहेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई दिवा भोज दिएर चर्चामा आएका चौधरीलाई पटक पटक पार्टी विरोधी गतिबिधि गरेपनि एमालेले कारवाही गर्न सकेको थिएन ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ९ : ४२ बजे

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल,

देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

काठमाडौँ । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान

सैन्य अभ्यासका क्रममा एक जना सैनिक जवानको मृत्यु

कैलाली । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका क्रममा

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज