१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

गायक कमल खत्रीले गरे बिवाह, विवाह खर्चको रकम असहायलाई



काठमाडौं । लामो समयसम्म युवाहरुमाझ लोकप्रिय बन्न सफल गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् ।

आईतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग गायक खत्रीले विवाह गरेका हुन् ।

दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत नवविबाहित जोडीले घोषणा गरेका छन् ।

गायक खत्री विशेषगरि युवा महिलाहरुकाबीच निकै लोकप्रिय मानिन्थे । बिबाह पछि युवतीहरुको माझ खत्रीको क्रेज घट्ला वा कायम रहला ? धेरैले चासो व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ९ : ०१ बजे

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज

सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर । जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ