४ पुस २०८२, शुक्रबार | December 19, 2025

भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले दसैको टिका लगाएनन्



काठमाडौं । राष्ट्रपति विद्या भण्डारी र एमाले अध्यक्ष केपी ओलीले राजकिय शैलीमा सर्बसाधारणलाई टिका प्रदान गरेपनि सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भने यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन् ।

भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरुलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । भ्रातृशोककै कारण यस र्वा देउवाले दसैंको टिका नलगाउनु भएको हो । स्वकीय सचिव भानु देउवाले भने ।

यसै वर्ष प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको थियो । उनको मृत्युको वर्षदिन पुगेको छैन । भ्रातृशोककै कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका लगाएनन्।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ५ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको