३२ असार २०८३, बिहिबार | July 17, 2026

कोइराला समुहको अलग भेला २ बजे देखी



काठमाडौं । नेपाली कांग्रेस भित्र सिट वाँडफाँटमा असन्तुष्ट रहेका शेखर कोइराला समुहको भेला अपरान्ह २ बजे देखी बस्ने भएको छ ।

काठमाडौको अनुपम फूडल्यान्डमा बस्ने भेलाले संस्थापन पक्षले कोइराला समुहसँग गरिरहेको बिभेदका बारेमा छलफल हुने कोइराला समुहका नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए ।

आगमी ४ मंसिरका लागि हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको बिरोधमा कोइराला समुहले केन्द्रिय कार्यालय सानेपा घेर्ने देखी अलग भेला गर्दै आएका छन । समानुपातिक बन्द सुचीमा एकलौटी गरेको भन्दै बिरोध गरे पछि संस्थापन पक्षले नामावली सच्याउने काम गरिएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  १ : १५ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना