१२ असार २०८३, शुक्रबार | June 26, 2026

लुम्बिनी प्रदेशमा यी हुन् एमाले उम्मेदवारहरु



काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशको ११ जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । एमालेले पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको हो । जसपा र राप्रपासँग तालमेल हुने क्षेत्र छुट्याएर बाँकी स्थानमा एमालेले टिकटको टुंगो लगाउको हो ।

यस्ता छन् एमाले उम्मेदवारहरु :

रुपन्देही–१ छवीलाल विश्वकर्मा
रुपन्देही १(क) खाली, १(ख)दधिराम न्यौपाने

रुपन्देही–२ विष्णुप्रसाद पौडेल
रुपन्देही २ (क)लिला गिरि, (ख) भोजप्रसाद श्रेष्ठ

रुपन्देह–३ मा राप्रपा
रुपन्देही ३ (क) खाली, (ख) तुलसीप्रसाद चौधरी

रुपन्देह–४ खाली
रुपन्देही ४ (क) हजरत अलि, (ख) खाली

रुपन्देही–५ खाली
रुपन्देही ५ (क) भुमेश्वर ढकाल, (ख) खाली

कपिलवस्तु–१ बलराम अधिकारी
कपिलवस्तु १(क) बिष्णु पन्थी, (ख) खाली

कपिलवस्तु–२ बृजेशकुमार गुप्ता
कपिलवस्तु २ (क) नवराज लामिछाने, (ख) धर्मबहादुर लाल श्रीवास्तव

कपिलवस्तु–३ गंगलप्रसाद गुप्ता
कपिलवस्तु (क) अर्जुनकुमार रेग्मी, (ख) खाली

दाङ–१ शान्ता चौधरी
दाङ (क) गंगाराम भट्टराई, (ख) कुलप्रसाद केसीले

दाङ–२ शंकर पोखरेल
दाङ (क) बलिभद्र राना, (ख) गिरिराज केसी

दाङ–३ कोमल वली
दाङ (क) घनश्याम पाण्डे, (ख) हुकुमबहादुर बस्नेत

बाँके–१ सूर्यप्रसाद ढकाल
बाँके १ (क) खाली, (ख) दुर्गाप्रसाद चौधरी

बाँके–२ खाली
बाँके २ (क) विजय यादव, (ख)निरजबहादुर गुरुङ

बाँके–३ किस्मतकुमार कक्षपति
बाँके ३ (क) रत्नबहादुर खत्री, (ख) भीमबहादुर वली

बर्दिया–१ लक्ष्मणराज ज्ञवाली
बर्दिया (क) शालिकराम अधिकारी, (ख) भक्तबहादुर विक

बर्दिया–२ पंकजसिंह रौठोर
बर्दिया २ (क) लहनु चौधरी, (ख) कृष्णी थारु

गुल्मी–१ प्रदीपकुमार ज्ञवाली
गुल्मी १ (क) चिन्तामणि पाण्डे, (ख) ठर्सूराम पाण्डे

गुल्मी–२ गोकर्णराज बिष्ट
गुल्मी २ (क) डिल्लीराज भुसाल, (ख) दिनेश पन्थीले

पाल्पा–१ नारायणप्रसाद आचार्य
पाल्पा १ (क) राजुप्रसाद श्रेष्ठ, (ख) खिमबहादुर सारु

पाल्पा–२ ठाकुर गैरे
पाल्पा २ (क) पर्शुराम भट्टराई (ख) ओमबहादुर घर्ती

पश्चिम परासी–१ तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) मा पुन्यप्रसाद पौडेल र (ख) मा दीपकराज शर्माले टिकट पाए ।

पश्चिम परासी–२ दीपेन्द्रकुमार अधिकारी
पश्चिम परासी–२ (क) मणिप्रसाद गैरे, (ख) खाली

प्यूठान – सूर्यबहादुर थापा क्षेत्री
प्युठान (क) तुलसीराम शर्मा, (ख) हरिप्रसाद रिजाल

अर्घाखाँची- टोपबहादुर रायमाझी
अर्घाखाँची (क) चेतनारायण आचार्य, (ख) रामजीप्रसाद घिमिरे

रोल्पा – पूर्णबहादुर बुढामगर
रोल्पा (क) कमल बुढाथोकी, (ख) प्रेमबहादुर घर्तिमगर

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ९ : १४ बजे

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

काठमाडौं । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस

साइबर अपराध मुद्दामा पत्रकार विनोद ढकाल पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाल साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका

नक्कली औषधि प्रकरणबारे औषधि व्यवसायी संघ रुपन्देहीको ध्यानाकर्षण, दोषीलाई कडा कारबाहीको माग

बुटवल । बुटवलस्थित सैनामैना हेल्थ सेन्टरमा नक्कली औषधि फेला परेको

रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार यी हुन् (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशनअन्तर्गत निर्वाचित ९९

घमाहा खोलाको डाइभर्सन बाढीले बगायो, बुटवल-गोरुसिंगे सडक अवरुद्ध

बुटवल । बुटवल-गोरुसिंगे सडकखण्डअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका स्थित घमाहा खोलामा