४ पुस २०८२, शुक्रबार | December 19, 2025

भीम रावललाई टिकट नदिएपछि अछाम एमालेमा पहिरो, ४० नेताद्वारा पार्टी परित्याग



काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावलमाथि डण्डा बर्साएपछि एमाले अछाममा पहिरो गएको छ ।

जिल्ला कमिटीबाट एकमतले एकल उम्मेदवार सिफारिस भए पनि रावललाई अध्यक्ष ओलीले टिकट नदिएपछि एमाले अछाम जिल्ला कमिटीका ४ जना सचिवालय सदस्यसहित ४० जना नेताले पार्टीबाट विद्रोह गरेका छन् ।

सचिवालय सदस्यहरुमा प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्ली रहेका छन् ।

तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई वेवास्ता गर्दै नेता कार्यकर्ताको भावना विपरित केन्द्रीय नेतृत्वले टिकट वितरण गरेकोमा उनीहरुले त्यसको घोर भत्र्सना समेत गरेका छन् ।

अध्यक्ष ओलीले आफु विरोधी नेता रावलको ठाउँमा माओवादीबाट एमाले बनेका झपट बोहोरालाई टिकट दिएका थिए ।

 

 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ३ : ४० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको