२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

रुपन्देही ५ बाट बासुदेव घिमिरेले गरे मनोनयन दर्ता



बुटवल । रुपन्देहीको क्षेत्र नं ५ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभामा बासुदेव घिमिरेले मनोनयन दर्ता गरेका छन् ।

शनिबार अपरान्ह उक्त क्षेत्रबाट एमालेले घिमिरेलाई टिकट दिएको भएपनि आईतबारर दिउँसो उनको टिकट फिर्ता गरेर खिमलाल भट्टराईलाई दिएको थियो ।

घिमिरेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पत्र अनुसार मनोनयन गरेको घिमिरेका सहयोगी बिष्णु अर्यालले बताए ।

यता राष्ट्रिय सभाबाट राजिनामा दिएर मनोनयनका लागि निर्वाचन क्षेत्र जादै गरेका एमाले नेता खिमलाल भट्टराई निर्वाचन कार्यालय पुगिसकेका छैनन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : ०९ बजे

रोल्पा बोटलबारा पहिरो अपडेट : १० जना बेपत्ता, खोजी जारी

रोल्पा । रोल्पास्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा १० जना बेपत्ता

किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको विरोधमा

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न