७ आश्विन २०८३, बुधबार | September 23, 2026

महिला एसिया कप : पाकिस्तानद्वारा युएई ७१ रनले पराजित



बंगलादेशको सिल्हेटमा आइतबार भएको खेलमा पाकिस्तानले युएईलाई ७१ रनले पराजित गर्दै महिला एसिया कप प्रतियोगिताको १७ औँ खेलमा विजयी भएको छ ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा पाँच विकेट गुमाएर १४५ रन बनाएको थियो ।

जवाफमा युएईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ७४ रन मात्रै बनाउन सकेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ४ : ३६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई