३१ जेष्ठ २०८३, आइतबार | June 15, 2026

उम्मेदवारको अन्तिम नामावली प्रकाशन, प्रतिनिधिसभा तर्फ २४१२ र प्रदेशसभा तर्फ ३२२४ उम्मेदवार कायम



काठमाडौं । निर्वाचन आयोगले बुधबार साँझ प्रविष्ट भएका प्रतिनिधि तथा प्रदेशसभाको नामावली प्रकाशन गरेको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कार्यतालिका बमोजिम आयोगले दशैभरका निर्वाचन कार्यालयमा प्रविष्ट भएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको हो ।

आयोगका अनुसार प्रतिनिधिसभा तर्फ २१८७ पुरुष र २२५ महिला गरि २४१२ जनाको अन्तिम नामावली कायम भएको छ भने प्रदेश तर्फ २९४३ पुरुष २८० महिला र १ जना अन्य गरि ३२२४ जनाको उम्मेदवारी कायम भएको छ ।

आज ५ बजे सम्ममा उम्मेदवारी फिर्ता लिन चाहनेहरुलाई उम्मेदवारी फिर्ता गर्न समय दिएकोमा फिर्ता लिएर कायम रहेको उम्मेदवारहरुको विवरण आयोगले सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १० : २५ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा