५ पुस २०८२, शनिबार | December 20, 2025

उम्मेदवारको अन्तिम नामावली प्रकाशन, प्रतिनिधिसभा तर्फ २४१२ र प्रदेशसभा तर्फ ३२२४ उम्मेदवार कायम



काठमाडौं । निर्वाचन आयोगले बुधबार साँझ प्रविष्ट भएका प्रतिनिधि तथा प्रदेशसभाको नामावली प्रकाशन गरेको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कार्यतालिका बमोजिम आयोगले दशैभरका निर्वाचन कार्यालयमा प्रविष्ट भएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको हो ।

आयोगका अनुसार प्रतिनिधिसभा तर्फ २१८७ पुरुष र २२५ महिला गरि २४१२ जनाको अन्तिम नामावली कायम भएको छ भने प्रदेश तर्फ २९४३ पुरुष २८० महिला र १ जना अन्य गरि ३२२४ जनाको उम्मेदवारी कायम भएको छ ।

आज ५ बजे सम्ममा उम्मेदवारी फिर्ता लिन चाहनेहरुलाई उम्मेदवारी फिर्ता गर्न समय दिएकोमा फिर्ता लिएर कायम रहेको उम्मेदवारहरुको विवरण आयोगले सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १० : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको