२३ बैशाख २०८३, बुधबार | May 7, 2026

राजु गुरुङको रिट हरिप्रसाद फुयालको इजलासमा सुनुवाई हुँदै



काठमाडौं । रुपन्देही- २ बाट सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट माथि सर्वोच्च अदालतले आज सुनुवाइ गर्दैछ। आज सुनुवाईको लागि चढेको पेशीे न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको छ ।

सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी गुरुङलाई बैंकिङ कसुर अन्तर्गत कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको थियो ।

अदालतमा विचाराधिन भएको मुद्दा तथा उजुरी नपरेको अवस्थामा प्रकृया नै पूरा नगरी उम्मेदवारी खारेज भएको भन्दै उनले बिहिबार अदालतमा उजुरी दिएका थिए।

फुयालको इजलासको अन्तिम १६ नम्बरमा परेको सुनुवाईमाथि आज छलफल पालो आउने सम्भावना कम रहेको एक अधिवक्ताले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ११ : ५७ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा