२३ बैशाख २०८३, बुधबार | May 7, 2026

राजु गुरुङको रिटमाथिको सुनुवाई स्थगित



काठमाडौं । रुपन्देही- २ बाट सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट माथि सर्वोच्च अदालतले आजको सुनुवाइ स्थगित गरिएको छ । आज सुनुवाईको लागि चढेको पेशीे न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेकोमा रिट निवेदकको कानुन व्यवसायीले दिएको निवेदनका आधारमा स्थगित गरिएको हो ।

सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी गुरुङलाई बैंकिङ कसुर अन्तर्गत कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको थियो ।

अदालतमा विचाराधिन भएको मुद्दा तथा उजुरी नपरेको अवस्थामा प्रकृया नै पूरा नगरी उम्मेदवारी खारेज भएको भन्दै उनले बिहिबार अदालतमा उजुरी दिएका थिए।

फुयालको इजलासको अन्तिम १६ नम्बरमा परेको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १२ : १२ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा