४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध



बझाङ । केही दिनदेखिको वर्षाका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

शनिबार बिहानैदेखि जयपृथ्वी राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिका-१ बालुवाटार नजिकै पहिरो खसेको छ । पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

सडक अवरुद्ध हुँदा सदरमुकाम चैनपुरबाट छुटेका र चैनपुर आउने सवारी साधन र यात्रु बाटोमै रोकिएका छन् ।

पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास भइरहेको भण्डारीले बताए । उनका अनुसार पहिरो पन्छाउन सडक डिभिजन कार्यालय बैतडीको डोजर परिचालन गरिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ७ : ५६ बजे

मालपोत कार्यालय भैरहवाका नायब सुब्बा खाम्चाविरुद्ध घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा

रुपन्देहीको शुद्धोधनका भूमिहीन र सुकुम्बासी आन्दोलित, गाउँपालिकालाई ज्ञापनपत्र

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

पृतनापति ट्रफि-२०८३ शुभारम्भ, फुटबलमा शम्सेर गणको विजयी शुरुवात

बुटवल । नेपाली सेनामा रहेका खेलाडीहरुको क्षमता विकास तथा क्षमतावान

राष्ट्रिय आर्थिक गणना : करिब ८७ प्रतिशत सम्पन्न

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सुरु गरेको दोस्रो ‘राष्ट्रिय आर्थिक