२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

नवौँ राष्ट्रिय खेलकुद : क्रस कन्ट्री प्याराग्लाइडिङका क्रममा दुर्घटना हुँदा एक खेलाडीको मृत्यु



पोखरा । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्टमा प्रतिस्पर्धा गरिरहेका एक खेलाडीको प्याराग्लाइडिङ क्र्यास हुँदा मृत्यु भएको छ ।

आइतबार बिहान ११:३० बजे प्रदर्शनका क्रममा पोखरा महानगर-१८ को सराङकोटमा भएको प्रतिस्पर्धाका दौरान त्रिभुनव आर्मी क्लबका निसिम थापाको मृत्यु भएको हो ।

क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीका चालक उडिरहेको अवस्थामा १०० मिटर माथिबाट सराङकोटस्थित जमिनमा खस्न पुग्दा थापा घाइते भएका थिए ।

उनलाई उपचारका लागि पोखरास्थित मेट्रोसिटी अस्पताल लगिएको थियो । तर उनलाई डाक्टरले १२:४५ मा चेकजाँचपछि मृत घोषित गरेका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १ : ४७ बजे

सरकारको जवाफ – ‘सातामा दुई दिन सार्वजनिक बिदा हट्दैन’

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म कर्णालीमा हुने

सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको

देउवाको अपिल : ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब साढे पाँच

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर