२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना, आईसीयूमा उपचार हुँदै



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् ।

स्वास्थ्यमा समस्या आएपछि दाहाललाई ललितपुरको मेडिसीटी अस्पताल भर्ना गरिएको छ । उनलाई आइसीयूमा उपचार भइरहेको छ ।

दाहाल लामो समयदेखि प्रोग्रेसिभ सप्रान्युक्लियर पाल्सी नामक रोगबाट पीडित छिन् ।

उनको नियमित स्वास्थ्य परीक्षण भएपनि चिकित्सकको सुझावअनुसार आज अस्पताल भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ५ : ४५ बजे

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी