२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

निर्वाचन आयोगको आग्रहमा फेसबुक मेटाले नेपाली पत्रकारलाई तालिम दिने



काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा निर्वाचन गतिबिधि संचालन सम्बन्धनमा पत्रकारहरुलाई तालिम दिने भएको छ । आयोगको अनुरोधमा फेसबुकको मेटाले भोलि पत्रकारहरुलाई भर्चुअल तालिम दिने आयोगले जनाएको छ ।

मंसिर ४ गतेको निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले फेसवुकको कम्पनी मेटालाई नेपाली पत्रकारहरुलाई तालिम दिनको लागि अनुरोध गरेकोमा मेटाले भोलि विहिबार बिहान १० बजेबाट जुम मार्फत पत्रकारहरुका लागि तालिम दिने भएको हो । आयोगले तालिममा सहभागी हुन चाहने पत्रकारहरुलाई https://us02web.zoom.us/j/81070386164 लिंक मार्फत सहभागिता जनाउन समेत जानकारी दिएको छ ।

भाग लिन चाहने पत्रकारलाई  https://us02web.zoom.us/webinar/register/WN_2Jnrv6M7RiqK3HqHgSgKvg लिँक आयोगले उपलब्ध गराएको छ । लिंकमार्फत आफ्नो नाम रजिष्ट्रेशन गर्न सकिने समेत आयोगले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ६ : ४७ बजे

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी