३० पुस २०८२, बुधबार | January 14, 2026

थप ५३ जनामा कोरोना संक्रमण



काठमाडौं।पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ७१ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ । यस अवधिमा ५१ जना कोरोनामुक्त पनि भएका छन् ।

कोरोना संक्रमणका कारण हालसम्म नेपालमा १२ सय १८ जनाले ज्यान गुमाइसकेका छन् भने निको हुनेको दर ९८।७ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ ।

यसैबीच, डेंगु संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । मन्त्रालयका अनुसार डेंगु संक्रमण ७७ जिल्लामा फैलिएको छ भने ४२ हजार पाँच सय चार जना संक्रमित भइसकेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ४ : ०८ बजे

गगन विश्वका समर्थकले भृकृटीमण्डमा लगाए देउवा विरुद्ध चर्को नारा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले महामन्त्रीद्य गगन थापा र

फुटको गतिविधि नरोकिएपछि कारवाहीको विकल्प रहेन : विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र फुटको गतिविधि

कांग्रेस केन्द्रीय समितिद्वारा गगन विश्वलाई पाँच वर्षका लागि पार्टीबाट निलम्बन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगनकुमार थापा र

नेकपा र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता पक्षधरबीच एकता घोषणा हुँदै

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, सहमति र कानुनी तयारीमा दुवै पक्ष सक्रिय

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा