२१ माघ २०८२, बुधबार | February 5, 2026

१० वर्ष जेलमा बिताएका ८ तमिल कैदीलाई आममाफी



कोलम्बो । श्रीलंकामा लिबिरेसन टाइगर्स अफ तमिल इलम (एलटीटीइ)सँगको सम्बन्धको आरोपमा १० वर्षभन्दा बढी जेलमा बिताएका आठ तमिल कैदीहरूलाइ राष्ट्रपति रनिल विक्रमासिंगेले आममाफी दिएका छन् ।

संविधानको धारा ३४ अन्तर्गत प्रदान गरिएको माफी तमिल सांसदहरूको हस्तक्षेपको परिणाम स्वरूप आएको राष्ट्रपतिको विज्ञप्तिमा उल्लेख छ ।

दोषी ठहर भएका आठमध्ये ३ जनलाई पूर्वराष्ट्रपति चन्द्रिका बन्दरनायके कुमारतुंगाको हत्या प्रयासमा संलग्न रहेको जनाइएको छ ।

सन् १९९४ देखि २००५ सम्म राष्ट्रपति रहेकी कुमारतुंगाले उनीहरूलाई क्षमा दिन सहमति जनाएका थिइन ।

एजेन्सी

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ९ : ४८ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता