१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

श्रीलंकामा ८४ प्रतिशतले खाद्यान्नको मूल्य वृद्धि



कोलम्बो । श्रीलंकाको वार्षिक मुद्रास्फीति दर अगस्टमा ७० प्रतिशतभन्दा बढी पुगेको छ । देश ७० वर्षपछिकै सबैभन्दा खराब आर्थिक संकटसँग संघर्ष गरिरहेको छ । आधिकारिक तथ्यांकले पनि खाद्यान्नको मूल्य एक वर्ष अघिको तुलनामा ८४.६ प्रतिशतले बढेको देखाएको छ ।

२२ मिलियन जनसंख्या भएको दक्षिण एसियाली राष्ट्र यस वर्ष विदेशी मुद्राको अभावमा आर्थिक र राजनीतिक अराजकतामा फसेको थियो ।

गत महिना श्रीलंकाको केन्द्रीय बैंकले मुद्रास्फीति कम हुने अपेक्षा गरेको थियो । देशले इन्धन, मल र औषधिलगायत प्रमुख आयात धान्न सकेको छैन । गत हप्ता सार्वजनिक गरिएको आधिकारिक तथ्यांकले अगस्टको अन्त्यसम्मको तीन महिनामा अर्थतन्त्र ८.४ प्रतिशतले संकुचित भएको देखाएको छ ।

महामारीअघि श्रीलंका अमेरिकी डलर लगायत विदेशी मुद्राहरूको लागि पर्यटनमा धेरै निर्भर थियो । यसले, वर्षौंको आर्थिक कुप्रबन्धको साथसाथै, श्रीलंकाले यस वर्षको सुरुमा आफ्नो ऋणमा चुक्यो ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ११ : ०३ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका