४ पुस २०८२, शुक्रबार | December 20, 2025

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिमा भाइटीका (फोटोफिचर)



काठमाडौं । आज भाईटिका । दाजुभाइ तथा दिदीबहिनीहरु नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर टीका ग्रहण गरेका छन ।

आज बिहानै देखी रानीपोखरीमा टीका लगाउनेहरु भीड बढेको छ । भाईटिकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढने क्रम जारी छ ।

रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर आजकैका दिन खुल्ने गर्छ । मन्दिर बिहान ५ बजेबाट खुलेको हो । मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए ।

भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने छन् ।

२०७२ वैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त बनेको मन्दिर पुनर्निर्माण गरिएको हो ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  १० : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको