१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बझाङ केन्द्रविन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प



काठमाडौं । सुदुरपश्चिमको बझाङ केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।

बझाङमा ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिहान ९ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो ।

भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा समेत महसुस भएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १० : ३६ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम