२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

बझाङ केन्द्रविन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प



काठमाडौं । सुदुरपश्चिमको बझाङ केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।

बझाङमा ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिहान ९ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो ।

भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा समेत महसुस भएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १० : ३६ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु