१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

लुम्बिनी प्रदेशमा चुनाव लक्षित प्रदेशस्तरीय सुरक्षा बैठक बुटवलमा जारी



बुटवल । लुम्बिनी प्रदेशको मुकाम राजधानी बुटवलमा लुम्बिनी प्रदेशको सुरक्षा बैठक शुरु भएको छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन लक्षित सुरक्षा बैठकको संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाणले उदघाटन गरे ।

बैठकमा मुलुकको ४ वटै अङ्गका सुरक्षा प्रमुख सहित प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेपाली सेना, शसस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारीहरु सहभागी रहेका छन् । बैठकले जिल्ला स्थित सुरक्षा समितिले तयार गरेको रणनीतिमाथि छलफल हुने र गृह प्रशासनले तयार गरेको सुरक्षा रणनीतिका बारेमा बिभागीय प्रमुखहरुले निर्देशन दिने कार्यक्रम रहेको छ ।

आन्तररिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयको संयोजनमा जारी बैठकमा मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले प्रदेशको सुरक्षा अवस्थाका बारेमा रिपोर्टीङ गरेका छन् ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले सुरक्षा व्यवस्था चुस्त बनाउन अहिलेपनि साधन र स्रोतका अभाव रहेको बताएका थिए । उनले देशभरी उपलब्ध साधन स्रोतको अधिकतम परिचालन गरि सुरक्षा रणनीति तयार गरिएको पनि जनाएका थिए । बैठक जारी छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  १० : ५० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा