१४ असार २०८३, आइतबार | June 28, 2026

रुपन्देही-२ : गठवन्धनका उम्मेदवारहरु पनि निस्के घरदैलोमा



बुटवल । वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरु घरदैलोमा व्यस्त भएका छन । रुपन्देही क्षेत्र नं २ का उम्मेदवारहरुले मतदातासंग भोट माग्न घरदैलोमा पुगेका हुन ।

बुटवल उप–महानगरपालिका वडा नं ८ सुख्खानगरमा शुक्रवार घरदैलोमा पुगेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार केशव ब. थापा (सूर्यवंशी), प्रदेश सभा सदस्य पदका उम्मेदवार वामदेव क्षेत्रीलाई समर्थक मतदाताहरुले टोलमा स्वागत गरेका थिए ।

दुवै जना उम्मेदवार बुटवल सुख्खानगरवासी हुन । राष्टिर्य जनमुक्ति पार्टीका केन्द्रिय कार्यकारी अध्यक्ष समेत रहेका उम्मेदवार थापाले पटकपटक एउटै व्यक्तिलाई जिताइ रहने तर जनताको समस्या हल गर्न नसक्नेलाई जिताउनुको कुनै अर्थ नहुने बताउदै बुटवलको लागि नयां अनुहारलाई जिताउन आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रिय सदस्य समेत रहेका प्रदेश सभा सदस्य पदका उम्मेदवार क्षेत्रीले बुटवलको विकासमा आफ्नो उम्मेदवारी रहेको बताउदै मत दिएर जिताउन आग्रह गरेका थिए । त्यसैगरी प्रतिनिधि सभाका उम्मेदवार थापा र निर्वाचन क्षेत्र नं २ (१)प्रदेश सभा सदस्य पदका उम्मेदवार दिर्घ बहादुर केसी (कुमार) बुटवल ११ मा घरदैलो कार्यक्रममा व्यस्त भएको गठबन्धनको प्रचार डेक्सले जानकार िदिउको छ ।
घरदैलो कार्यक्रममा गठवन्धन दलका कार्यकर्ताहरुले उत्साहजनक देखिएको छ ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : ३३ बजे

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

कैलाली । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुकको सीमा

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक