२१ बैशाख २०८३, सोमबार | May 4, 2026

कोहलपुरमा रहेको नबिल बैंकमा आगलागी



कोहलपुर । बाँकेको कोहलपुरमा रहेको नबिल बैंकमा आगलागी भएको छ । बिहान ४ देखि ५ बजेका बीचमा आगलागी भएको प्रहरीले जनाएको छ ।

कोहलपुरको साझा चोकमा रहेको नबिल बैंकमा भएको आगलागीबाट बैंकको भौतिक सामाग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए । आगलागीबाट नगद रहेको ढुकुटी भने सुरक्षित रहेको उनले बताए ।

काहेलपुर र नेपालगन्जबाट आएको दमकलको सहयतामा प्रहरी र स्थानीयले आगलागी नियन्त्रणमा लिएका थिए । घरको बिच तलामा रहेको बैंकमा भएको आगलागीबाट तल्लो तलामा रहेको एटीएम पनि सुरक्षित रहेको डीएसपी मल्लले बताए । घटनामा भएको क्षतिको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ९ : ५५ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,